Breaking News
साउन २३ गतेदेखि मनकामना केबलकारको सेवा बन्द हुने (सुचना सहित)
०

चितवन, साउन १८-
यही साउन २३ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि मनकामना केबलकारको सेवा बन्द हुने भएको छ । प्रविधि स्तरोन्नति गर्ने प्रयोजनको लागि केही समय केबलकार बन्द हुने भएको हो ।
कम्पनीले जारी गरेको विज्ञप्तिमा अनुसार एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्नको काम अघि बढाउन लागिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























