देश/प्रदेश
केदार घिमिरे ‘माग्ने बुढा’ले माफी माग्दै हटाए ‘कमेडी हब’को विवादित शिव दृश्य
०

काठमाडौँ, साउन १६-
कमेडी श्रृङ्खला ‘कमेडी हब’ मा भगवान शिवको अपमान गरेको भन्दै गायक संजय श्रेष्ठले बन्द गर्न माग गरेपछि केदार घिमिरे ‘माग्ने बुढा’ले माफी मागेका छन् ।
आफू निर्देशित टीभी शो ‘कमेडी हब’ को ट्रेलर विवादमा तानिएपछि उनले अन्जानमा आफूहरुबाट गल्ती भएको स्वीकार्दै भगवान शिवको भिडियो युट्युब, टिकटक र फेसबुक सबैतिरबाट हटाएका हुन् ।
गएराति सार्वजनिक गरिएको ट्रेलरमा हिन्दूहरुका आराध्यादेव भगवान शिवजीलाई मजाक बनाइएको भन्दै गायक संजय श्रेष्ठले कार्वहिको माग गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























