मनोरञ्जन
चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त
०

काठमाडौं,साउन ९-
चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो।
उनी आगामी दुई वर्षको लागि बोर्ड अध्यक्षमा नियुक्त भएका छन्। केसी नेपालका चर्चित सुरस्टार हुन्। केसी गायन हुँदै अभिनयमा प्रवेश गरेका थिए। उनी पछिल्लो समय चलचित्र निमार्ण, निर्देशन र अभिनयमा सक्रिय छन्। उनले १०० भन्दा बढी चलचित्रमा काम गरिसकेका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























