चितवन विशेष

भोली भरतपुरका विभिन्न क्षेत्रमा विहान ९ बजेदेखि ६ बजेसम्म विद्युत अवरुद्द हुने

Banner

चितवन,साउन ९-

भोली भरतपुरका विभिन्न क्षेत्रमा विहान ९ बजेदेखि ६ बजेसम्म विद्युत अवरुद्द हुने भएको छ । नेपाल विद्यत प्राधिकरण चनौली वितरण केन्द्रअन्तर्गतका फिडरमा लाइन अवरुद्व हुने भएको हो ।

११ के.भी.लाइनका पोलहरु अपग्रेडको लागि भरतपुर महानगरपालिको शारदानगर, रामपुर बजारदेखि गुरुङचोक सम्मको र आसपासको स्थानहरुमा विद्यत अवरुद्द हुने विद्यत प्राधिकरण चनौली वितरण केन्द्रले जानकारी दिएको छ । निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने केन्द्रले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>