Breaking News
एन्फा कार्यसमिति बैठक स्थगित, बैठक छाडेर किन हिँडे अध्यक्ष ?
०

काठमाडौँ, साउन ५-
अखिल नेपाल फुटबल संघ (एन्फा) को दोस्रो केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । बैठकको बीचमा अध्यक्ष पंकजबिक्रम नेम्वाङ उठेर हिँडेपछि बैठक स्थगित भएको हो । आज (बिहीबार) बिहान सातदोबाटोस्थित एन्फा मुख्यालयमा बसेको थियो ।
बैठकमा विविध सहित १२ बुँदामा एजेन्डा राखिएको थियो । जसमा विवादित नेपाल सुपर लिग (एनएसएल) देखि विभिन्न पदाधिकारी नियुक्ति, नेपालमा हुने महिला साफ च्याम्पियनसिप मुख्य एजेन्डा रहेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























