चितवन विशेष
चितवनको आजको तापक्रम ३७ डिग्री पुग्यो
०

चितवन, असार ३१–
चितवनमा दिनप्रति दिन गर्मी बढ्दो क्रममा छ ।
आज दिउँसो अधिकतम तापक्रम ३७ डिग्री सेल्सियस पुगेको छ । भरतपुर विमानस्थलका अनुसार आज दिउँसो ठिक १२ बजे ३७ डिग्री सेल्सियस तापक्रम पुगेको थियो । दिउँसो १२ः३० मा भने तापक्रम ३६.५ डिग्री सेल्सियस रहेको विमानस्थलले जनाएको छ ।
अत्याधिक गर्मीले चितवनमा बाहिर हिँडडुल गर्न कठिनाई भइरहेको छ । पटक पटक विद्युत अवरुद्ध हुँदा घरभित्र बस्न पनि कठिनाई भइरहेको स्थानीय बताउँछन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























