चितवन विशेष

भरतपुरको वागेश्वरीमा एक पुरुष मृत भेटिए,पहिचान हुन सकेन

Banner

चितवन,असार ३०-

चितवनको भरतपुर महानगरपालिका १ बागेश्वरीमा एक पुरुषको शव फेला परेको छ । आज (विहिबार) बागेश्वरी स्थित प्राकृतिक चिकित्सालयको मुख्य गेट छेउमा नामथर नखुलेका अन्दाजी ३५/४० बर्षका पुरुषको शव भेटिएको हो । शव पोष्टमाटमका लागि भरतपुर अस्पतालमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>