Breaking News

सरकारमा सहभागी मन्त्रीलाई जसपाले बोलायो फिर्ता

Banner

काठमाडौँ, असार १७-

जनता समाजवादी पार्टी (जसपा) ले पार्टीबाट सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाएको छ । पार्टीको कार्यलय सचिव प्रकाश अधिकारीका अनुसार सम्पूर्ण मन्त्रीलाई फिर्ता बोलाइएको हो । उनले मन्त्रीहरुलाई फिर्ता बोलाइए पनि नयाँ मन्त्रीको नाम भने तय भइनसकेको जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>