मनोरञ्जन

राजेश हमालले भेटे माओवादी अध्यक्ष प्रचण्ड, के हमाल माओवादीमा प्रवेश गर्न लागेका हुन् ?

Banner

काठमाडौं,असार १७-

अभिनेता राजेश हमालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । शुक्रबार बिहान खुमलटारस्थित प्रचण्ड निवासमा यी दुईबीच भेट भएको हो ।

भेटको अवसर सङ्गीतकार चेतन सापकोटाले मिलाइदिएका हुन् । उक्त भेट राजेश हमाल र प्रचण्डको इच्छाअनुसार गराइएको चेतन सापकोटाले बताएका छन् । भेटवार्ता करिब आधा घण्टा भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>