Breaking News
म प्रचण्डको गुटमा नलागेको भए नेकपा फुट्ने थिएन, आत्मआलोचना गरेको छुः वामदेव
०

काठमाडौं,असार ११-
नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफू गुटमा नलागेको भए तत्कालिन नेकपा पार्टी नफुट्ने दाबी गरेका छन् । शनिबार बोल्दै गौतमले आफुलाई पार्टी फुट्ने कल्पनासमेत नभएर गुटमा लागेको बताए ।
ुमेरै कारणले तत्कालिन नेकपा पार्टी फुट्यो भन्ने आरोप लगाए । म गुटमा नलागेको भए पार्टी फुट्ने थिएन गौतमले भने,मैले आत्मआलोचना गरेको छु । मलाई कल्पना पनि थिएन पार्टी फुट्छ भनेर । पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव लैजाने भएपछि आफुले प्रचण्डको गुट पनि छाडेको उनले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























