चितवन विशेष

चितवनका युवा राष्ट्रिय बाणिज्य बैंकको संचालक समिति सदस्य नियुक्त

Banner

चितवन,असार ९-

राष्ट्रिय बाणिज्य बैंक संचालक समितिको सदस्यमा चितवनका युवा चार्टर एकाउन्टेन सुशिल घिमिरे नियुक्त भएका छन् ।

भरतपुर १० का स्थाई बासिन्दा घिमिरेलाई मन्त्रिपरिषदको बैठकले तीन बर्षका लागि संचालक समिति सदस्यमा नियुक्त गरेको हो । उनि चितवनका विभिन्न संघसंस्थामा समेत आबद्ध छन् । घिमिरे नेपाल चार्टर एकाउन्टेन संस्था (आइक्यान) का केन्द्रिय कोषाध्यक्ष समेत हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>