चितवन विशेष

घरबाट स्कूल हिडेका भरतपुरका सविन नेपाली तीन दिनदेखि सम्पर्कविहीन

Banner

चितवन,जेठ १९-

चितवन भरतपुरका एक बालक तीन दिनदेखि सम्पर्कविहिन भएका छन् । भरतपुर १६, शरणपुरस्थित आफ्नै घरबाट १४ वर्षीय बालक सविन नेपाली जेठ १७ गतेदेखि सम्पर्कविहीन भएका हुन् । घरबाट स्कूल जान हिडेका बालक तीन दिनसम्म पनि परिवारको सम्पर्कमा आएका छैनन् । ४.२ फिट उचाइ भएका र तस्बिरमा देखिएको कपडा लगाएका नेपालीलाई देख्ने/भेट्ने महानुभावले नजिकैको प्रहरी कार्यालय वा मोबाइल नम्बर ९८४५९६९३६४, ९८२९४६१९६७ मा सम्पर्क गरिदिन परिवारजनले आग्रह गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>