चितवन विशेष

३ दिनदेखि वेपत्ता भरतपुरका महेश कँडेल परिवारको सम्पर्कमा आए

Banner

चितवन,जेठ १८-

भरतपुर महानगरपालिका वडा नं–४ धारापानीचोक लंकुका ३० वर्षीय महेश कँडेल परिवारको सम्पर्कमा आएका छन् । उनि तीन दिनदेखि सम्पर्कविहीन भएका थिए ।
उनी जेठ १६ गते बिहानै मोबाइल नबोकी घरबाट निस्किएका थिए । ३ दिन सम्म फेला नपरेपछि उनलाई सामाजिक सञ्जालदेखि प्रहरीसम्मले खोजी गरिरहेको थियो । बुबा दयाराम कँडेललेका अनुसार उनि भरतपुरको ज्योतिनगरबाट परिवारको सम्पर्कमा आएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>