चितवन विशेष

६ दिनदेखि बेपत्ता समिप पौडेल परिवारको सम्पर्कमा आए

Banner

चितवन,जेठ १४-

६ दिनदेखि बेपत्ता रहेका समिप पौडेल परिवारको सम्पर्कमा आएका छन् । भरतपुर १० स्थित अरोमा कलेजमा पढ्दै आएका समीप पौडेल बेपत्ता भएपछि खोजी तीब्र पारिएको थियो । रुपन्देही जिल्लाको कन्चन गाउँपालिका ४ हरैया स्थायी घर भएका पौडेल जेठ ९ गतेबाट बेपत्ता भएका थिए । उनी बुटवलबाट चितवनमा कक्षा १२ को परिक्षा हिँडेका थिए । त्यसपछि सम्पर्कमा नआएका उनि आज ६ दिनपछि परिवारका सदस्यलाई फोन गरेर आफु सकुशल रहेको जानकारी दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>