चितवन विशेष
भरतपुर १२ मा एमाले विजयी,वडाध्यक्षमा हरी पन्त विजयी
०

चितवन,जेठ ६-
भरतपुर महानगरपालिका १२ मा नेकपा एमाले विजयी भएको छ । एमाले उम्मेदवार हरी पन्तले गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका नरेन्द्र कन्दङवालाई पराजित गरेका हुन् ।सो वडामा राप्रपाको एक सदस्यसहित एमालेको प्यानलै निर्वाचित भएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























