Breaking News

भरतपुर महानगरपालिकाः २५८१ मत गणना हुँदा रेनु दाहालको अग्रता कायमै

Banner

चितवन,जेठ १-

चितवनको भरतपुर महानगरपालिकाको मत गणना सुस्त गतिमा भइरहेको छ । वडा नम्वर १ को २५८१ मत गणना भएको छ । पछिल्लो मत परिणाम अनुसार रेनु दाहालको ९८० र विजय सुवेदीको ८७१ मत रहेको छ । यस्तै जगन्नाथ पौडेलले ३२६ मत प्राप्त गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>