चितवन विशेष
भरतपुरमा हावाहुरीले रुख ढल्दा अटो च्यापियो
०

चितवन,बैशाख ९-
भरतपुरमा आज शुक्रबार आएको भिषण हावाहुरीले क्यान्सर अस्पताल अगाडि रहेको रुख ढालेको छ । रुख ढल्दा रोकिराखेको अटोमा क्षति भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । अटोमा कोही नभएका कारण मानविय क्षति हुन पाएन । रुख ढलेपछि केहीबेर सडक अबरुद्ध भएको थियो । अहिले रुख पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























