Uncategorized

बद्री पँगेनीको स्वरमा ‘म त यसै एमाले’ चुनावी गीत सार्वजनिक (भिडिओ)

Banner

चितवन,बैशाख ५-

२०७४ को स्थानीय निर्वाचनमा ‘सै पनि एमाले, मै पनि एमाले’ चुनावी गीत गाएर चर्चा र आलोचित भएका गायक बद्री पँगेनीको गीतमा नेकपा एमालेको चुनावी गीत सार्वजनिक भएको छ। स्थानीय निर्वाचनको मुखमा सुजन लम्सालको शब्द र परिकल्पनामा पँगेनीलगायतको स्वरमा सोमबार ‘मेरो देशै एमाले, म त यसै एमाले’ गीत सार्वजनिक भएको हो।

गीतमा रामजी खाँड, कुलेन्द्र विश्वकर्मा, कुलेन्द्र विश्वकर्मा, पूर्णकला बिसीलगायतले स्वर दिएका छन्।

भिडिओ

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>