चितवन विशेष
नयाँ बर्षको दिन देवघाटमा नुहाउने क्रममा डुबेका भरतपुरका युवक अझै वेपत्ता
०

चितवन,बैशाख २-
देवघाटधामको वेणि संगममा नुहाउने क्रममा एक युवा वेपत्ता भएका छन् । बिहिबार नयाँ बर्षको दिन दिउँसो १२ बजे भरतपुर २१ का २१ बर्षिय साकार न्यौपाने नुहाउने क्रममा वेपत्ता भएका छन् । उनि परिवारसहित नुहाउन देवघाट पुगेका थिए । चितवनतर्फबाट नुहाउनका लागि उनि आफन्तसहित डुङामा तनहुँतर्फ गएका थिए ।
बिहिबार दिनभर प्रहरीले वेपत्ता युवाको खोजी गरेपनि फेला नपारेको जनाएको छ । आज (शुक्रबार) पनि खोजीकार्य जारी राखेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























