चितवन विशेष
प्रगतिशील प्राध्यापक संगठनको केन्द्रिय उपाध्यक्षमा चितवनका मनोज विष्ट
०

चितवन,चैत ३०-
प्रगतिशील प्राध्यापक संगठनको उपाध्यक्षमा मनोज विष्ट निर्वाचित हुनुभएको छ । काठमाडौंको किर्तिपुरमा सम्पन्न १० औं महाधिवेशनबाट विष्ट सर्वसम्मत उपाध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँ वीरेन्द्र बहुमुखी क्याम्पसका उपप्रध्यापक हुुनुहुन्छ । महाधिवेशनले देवराज केसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























