चितवन विशेष
काँग्रेस चितवनका पूर्व क्षेत्रिय सभापति एमाले प्रवेश
०

चितवन,चैत २७-
नेपाली काँग्रेस चितवनका पूर्व क्षेत्रिय सभापति मानबहादुर लामा एमाले प्रवेश गरेका छन् । आज (आइतबार) भरतपुरस्थित पार्टी कार्यायलमा नेकपा (एमाले)का केन्द्रिय उपमहासचिव प्रदिप ज्ञवालीले उनलाई एमाले प्रवेश गराएका हुन् । उनि भरतपुर ११ को लामाटोल निवासी हुन् । केही समय अघि मात्रै लामा टोलका करिब १ सय जना नेकपा (एमाले) प्रवेश गरेका थिए । सो अवसरमा नेकपा (एमाले) का जिल्ला र वडाका नेताहरुको उपस्थिति रहेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























