चितवन विशेष

प्रजातन्त्रवादी प्राध्यापक संघ–नेपाल रामपुरको अध्यक्षमा सिंह

Banner

चितवन, चैत २१–

प्रजातन्त्रवादी प्राध्यापक संघ–नेपाल, कृषि तथा वन विज्ञान विश्वविद्यालयको अध्यक्षमा मुकेश कुमार सिंह चयन भएका छन् ।

सिंहको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । संघको उपाध्यक्षमा श्रीहरि भट्टराई, सचिवमा राजु खरेल, सह–सचिवमा सरोज रेग्मी र कोषाध्यक्षमा राहुल रञ्जन चयन भएका छन् ।

यस्तै सदस्यहरुमा एनआर जोशी, प्रदीप रोकाय, लिलु मगर, सत्रुधन शाह र शेखर पोखरेल चयन भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>