मनोरञ्जन
नेपाल आइडल सिजन-४ का विजेता बने भुपेन्द्र थापा मगर
०

काठमाडौं,चैत ५-
भुपेन्द्र थापा मगर नेपाल आइडल सिजन–४ को विजेता बनेका छन् । आज भएको ग्रान्ड फिनालेमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै भुपेन्द्रले नेपाल आइडल सिजन–४ को उपाधि जितेका हुन् । टाइटलसँगै उनले नगद ३० लाख रुपैयाँ हात पारेका छन् ।
फष्टरनरअप नाम्गेल तामाङ भए भने सेकेन्ड रनरअप रञ्जित नेपाली बने ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























