मनोरञ्जन
पहिलो भ्यालेन्टाइनमा सँगै नहुने बलिउडका यो जोडी
०

-एजेन्सीको सहयोगमा,
चितवन,माघ १९-
बलिउडको ट्रेन्डिङ जोडी विक्की कौशल र कट्रिना कैफ विवाह पछि हरेक चाडपर्व सँगै मनाउने प्रयास गर्छन । तर, विवाह पछि यो जोडिको पहिलो भ्यालेन्टाइन सँगै सेलिब्रेट गर्न नपाउने स्थिति देखिएको छ ।
कट्रिना कैफ आफ्नो आगामी फिल्म टाइगर ३ को सुटिङका कारण श्रीमान विक्की कौशलसँग भ्यालेन्टाइन मनाउन नपाउने देखिएको हो । सलमान र कट्रिनाको टाइगर ३ को अन्तिम शेडयुल जनवरी मा छायाँकन हुनुपर्ने थियो । तर, कोरोना भाइरसको तिब्र संक्रमणका कारण सार्नुपरेको थियो ।
सुन्नमा यो आएको छ, फिल्म मेकर्सले नयाँ शुटिङग शेड्युल प्लान गरेका छन् । मध्य फेबु्ररीका लागि अन्तिम शेड्युल बनाउने तयारी गरिरहेका छन् । जुन १५ दिनको हुने छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























