मनोरञ्जन
आमा बन्दै चर्चित गायिका रिहाना
०

एजेन्सीको सहयोगमा,
चितवन, माघ १८-
चर्चित गायिका रिहाना आमा बन्दै छिन् । गायिका प्रेमी A$AP Rocky सँग आफ्नो पहिलो बच्चालाई स्वागत गर्न उत्साहित देखिन्छिन। हालै यी दुई जोडिलाई न्यूयोर्कको सडकमा देखिएको छ । जहा रिहानाले बेबी बम्प देखाएर फोटोग्राफर्सलाई पोज दिएकी छन् ।
३३ वर्षकी रिहानाको यो पहलो बच्चा हो । रिहाना र रकीले २०२१ मा दुई बिचको प्रेम सम्बन्ध सार्वजनिक गरेका थिए । रकीले एक अन्तरर्वातामा रिहानालाई’love of my life’ भनेर आफ्नो प्रेमलाई सबैको सामु ल्याएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























