मनोरञ्जन

प्रतिमा केसीको नयाँ गीत ‘संसारको चाल’ सार्वजनिक

Banner

चितवन, माघ १५-

गायिका प्रतिमाले केसीले नयाँ गीत ‘संसारको चाल’ बजारमा ल्याएकी छिन् ।

आहा टिभी मार्फत् बजारमा आएको गीतमा प्रतिमालाई राग पौडेलले स्वरमा साथ दिएका छन् । प्रतिमा र रागको स्वरका रहेको गीतमा शब्द÷संगीत सीएल शर्माको रहेको छ भने एरेन्ज विश्व अधिकारीले गरेका छन् ।

बिक्रम चौहानले निर्देशन गरेको गीतको भिडियोमा जिबी चिरन, प्रदीप न्यौपाने, बिना राउत र सीएल शर्माले अभिनय गरेका छन् । दिनेश पराजुलीले खिचेको भिडियोलाई अमृत चापागाईंले सम्पादन गरेका हुन् । प्रतिमाले यसअघि भन्देउ हजुर, माया लाइसको, लजाएर लुकी लुकीलगायत गीत ल्याइसकेकी छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>