भिडियो

सौराहामा छायाँकन गरिएको पल र मलिकाको ‘गाँजल टिकी’ सार्वजनिक (भिडियो)

Banner

चितवन, माघ १४–

चितवनको पर्यटकीय नगरी सौराहामा छायाँकन गरिएको ‘गाँजल टिकी’ बोलको गीत सार्वजनिक भएको छ ।

एकदेव लिम्बुको स्वरमा रहेको यस गीतको भिडियोमा नायक पल शाह र मलिका महतको अभिनय रहेको छ ।

भिडियो सौराहाको मुख्य बजारसंगै आसपासका क्षेत्रहरुमा छायाँकन गरिएको यस गीतको भिडियोलाई किरण दाहालले निर्देशन गरेका हुन् । यस गीतमा सन्तोष सुनारको शब्द र संगीत रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>