मनोरञ्जन

ख्यातिप्राप्त नाटककार प्रचण्ड मल्लको निधन

Banner

काठमाडौँ, पुस २-

केही समयदेखि अस्वस्थ रहेका ख्यातिप्राप्त नाटककार प्रचण्ड मल्लको उपचारको क्रममा निधन भएको छ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माका अनुसार उनको मिनभवनस्थित सिभिल अस्पतालमा निधन भएको हो ।

अन्तिम संस्कार अघि साढे तीन बजेदेखि उनको पार्थिव शरीर आर्यघाट परिसरमै अन्तिम श्रद्धाञ्जलीका लागि राखिने शर्माले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>