मनोरञ्जन

फिल्म क्षेत्रको विभेदका मुद्दा अब विकास बोर्डले हेर्ने

Banner

काठमाडौँ, पुस २-

पीडितको पक्षमा दह्रो भएर उभिदिने संस्था नहुँदा थुप्रै महिला कलाकारले आफ्नो मुद्दालाई त्यसै छोडिदिए पछि चलचित्र उद्योग भित्रको लैङ्गिक विभेदलाई चलचित्र विकास बोर्डको हेर्ने भएको छ ।

उद्योग भित्रका विभेदका बारेमा खासै बोलेको नपाए पनि अब विभेदका घटनालाई विकास बोर्डले समाधान गर्ने भएको हो ।

कतिपए हिंसाका घटना बाहिर नआउँने र बाहिर आएपनि पीडितले न्याय नपाएकै कारण उद्योग नै छोड्ने गरेका छन्। त्यस्तै लैङ्गिक विभेदका उजुरी माथि न्यायिक समितिमार्फत समाधान गर्ने बोर्डले महिला, पुरुष दुवैमा भएको लैङ्गिक हिंसाको मुद्दालाई हेर्ने बोर्डका अध्यक्ष दयाराम दाहालले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>