मनोरञ्जन

रमेश र सुरविनाको ‘हे ईश्वर’ मा रोमान्टिक प्रस्तुति

Banner

काठमाडौं, मंसिर २९ –

लेखकसंगै मोडल रमेश दियाली र सुरविना कार्कीले ‘हे ईश्वर’ गीतमा रोमान्टिक अभिनय गरेका छन् । उक्त गीतमा अमेरिकामा बस्दै आएका गायक नारायण गजमेरको स्वर भरेका छन् ।

डम्बर नेपालीको शब्द तथा संगीत रहेको गीतको म्युजिक भिडियो आज सार्वजनिक भएको हो ।

साहस शाक्यको एरेन्जमा यो मिठो गीतलाई युवराज वाईवाजीले निर्देशन गरेका छन् । विदेशमा रहेर पनि नेपाली गीत संगीत प्रतिको मोहले नेपाली हुनुमा गर्व रहेको गायक गजमेरले बताएका छन् । गजमेरले योसंगै थुप्रै गीतहरू बजारमा ल्याएका छन।

भिडियो

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>