गसिप

‘सैं पनि एमाले, मै पनि एमाले’ की गायिक प्रिया वैवाहिक जीवनमा बाँधिइन्

Banner

काठमाडौं,मंसिर १९-

लगायत दर्जनौं गीतमा स्वर दिएकी गायिका प्रिया भण्डारी वैवाहिक जीवनमा बाँधिएकी छन् । आइतबार उनले अमेरिका बस्दै आएका पाल्पा तानसेनका प्रभात अधिकारीसँग विवाह गरेकी हुन् ।

केही समयदेखिको प्रेम सम्बन्धलाई उनीहरुले विवाहमा परिणत गरेका हुन् । गुल्मीमा जन्मिएर बुटवलमा बसेर अध्ययनसँगै सांगीतिक यात्रालाई अगाडि बढाइरहेकी प्रियाको विवाह बुटवलको जोगीकुटीस्थित एक पार्टी प्यालेसबाट भएको हो ।

एमालेको चुनावी गीत ‘सैं पनि एमाले, मै पनि एमाले’मा बद्री पंगेनीसँग स्वर दिएपछि प्रिया चर्चामा आएकी थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>