मनोरञ्जन

अभिनेत्री करिश्मा मानन्धर २.४१ जीपीए ल्याएर उत्तीर्ण भइन् कक्षा १२

Banner

काठमाडौं, मंसिर १७ –
अभिनेत्री करिश्मा मानन्धरले कक्षा १२ को परीक्षामा २.४१ जीपीए ल्याएर उत्तीर्ण भएकी छिन् ।

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ ।

बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार नियमित, ग्रेडवृद्धि र आंशिक गरी ३ लाख ७४ हजार १५ जना विद्यार्थीको परीक्षाफल प्रकाशित गरिएको छ । नियमिततर्फ ३ लाख ३८ हजार ६ सय ८८ जना परीक्षामा सहभागी भएका थिए ।

मानन्धरले नियमित परीक्षा दिएकी हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>