मनोरञ्जन

जातीय विभेद तथा महिला हिंसाको बिषयमा ‘शुभ सन्ध्या’ निर्माण हुने

Banner

काठमाडौँ, मंसिर १३-

समाजमा हुने जातीय विभेद र बढ्दो महिला हिंसाको बिषयमा लघु फिल्म ‘शुभ सन्ध्या’ निर्माण हुने भएको छ ।

अमिर बरालको निर्देशन रहने फिल्म नारायणी फिल्मस्को ब्यानरमा बन्न लागेको हो ।
निर्देशक बरालकै कथामा अंगत श्रेष्ठको पटकथा सम्वाद रहेको फिल्म रवि कोइरालाले छायाँकन गर्दैछन् । फिल्मको छायाँकन झापा र चितवनमा हुने निर्देशक बरालले बताए ।

त्यस्तै उकत ‘शुभ सन्ध्या ‘ फिल्म सचितराज सेढाई, निशु आइडु, कृश पौडेल, रिजन खरेल लगायतको मुख्य अभिनय रहने फिल्ममा बालकलाकार आदित्य ढुङ्गानाको समेत अभिनय रहने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>