Breaking News

निर्वाचन अनिश्चित: घनश्याम भुसाललाई समेट्न फेरि छलफल

Banner

चितवन, मंसिर १३-

तीन दिनदेखि चितवनको सौराहामा जारी नेकपा एमालेको दसौँ महाधिवेशनको पदाधिकारी सूचीमा नअटाएका केही नेताहरूलाई समेट्न अध्यक्ष केपी शर्मा ओलीले पुन:  छलफल थालनु भएको छ।

पदाधिकारीमा नअटेका भीम आचार्य र घनश्याम भुसाललाई समेट्ने विधिबारे पुनस् छलफल थालिएको हो । अध्यक्ष केपी शर्मा ओलीले सोमबार सबेरै बिहान ३०१ केन्द्रीय सदस्य र १९ जना पदाधिकारीको सूची वाचन गरेका थिए तर उपाध्यक्षमा मनोनयन दर्ता गराएका भुसाल पदाधिकारीमा नअटाएपछि पुन: छलफल थालनु भएको हो ।

त्यस्तै ओलीको पदाधिकारी सूचीमा घनश्याम भुसाल, सचिव भीम आचार्य अटेका छैनन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>