मनोरञ्जन

द भ्वाइसकी कोच तथा गायिका प्रविशाले गरिन् निर्माणसँग विवाह

Banner

काठमाडौँ, मंसिर ५-

द भ्वाइस किड्स कोच तथा गायिका प्रविशा अधिकारीले प्रेमी निर्माण सिटौलासँग विवाह गरेकी छिन् । अघिल्लो आइतबार इन्गेजमेन्ट गरेका गायिका प्रविशा र निर्माण सिटौलाको विवहा आज झापामै भएको हो ।

लामो समयदेखि अमेरिकामा बसे र आईटी क्षेत्रमा काम गरेका निर्माण दसैंअघि मात्र नेपाल आएका थिए।

भर्चुअल माध्यमबाट लामो समयदेखि प्रेममा रहे पनि निर्माण अमेरिकाबाट काठमाडौं आएपछि मात्र उनीहरूबीच पहिलोपटक भेट भएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>