भिडियो

आर्यन र सृष्टि अभिनित ‘फूल फुल्यो’ सार्वजनिक (भिडियो)

Banner

काठमाडौँ, कात्तिक ११–

गायक केशव भावुक र अस्मिता अधिकारीको आवाजमा रहेको ‘फूल फुल्यो’ बोलको भिडियो सार्वजनिक भएको छ ।

अभिनेता आर्यन सिग्देल र सृष्टि खड्काको अभिनय रहेको भिडियोलाई अहिलेका चर्चित निर्देशक सशान कंडेलले निर्देशन गरेका छन्। सुधा मरहट्ठाको शब्दमा रहेको यो गीतलाई गायक स्वयमले संगीत भरेका छन् । डान्सिङ नम्बरमा रहेको यो गीतलाई बुद्ध थापाको छायांकन, बिकाश दाहालको सम्पादन र सन्तोश राजबहाकको कोरियोग्राफीमा तयार पारिएको छ ।

सुधा ईन्टरटेनमेन्ट युटुब च्यानलबाट भिडियो रिलिज गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>