मनोरञ्जन
निशान भट्टराई र रचना रिमालको नयाँ रोमान्टिक गीत ‘माया गर्नलाई’ सार्वजनिक
०

चितवन, असोज १२-
गायक निसान भट्टराई र गायिका रचना रिमालको स्वरमा रहेको गीत ‘माया गर्नलाई’ सार्वजनिक भएको छ ।
रोमान्टिक शैलीको गीतको म्युजिक भिडियोमा सुधिर श्रेष्ठ र गरिमा शर्मा देखिएका छन् ।
सार्वजनिक गीतलाई प्रदिप चापागाईले लेखेका हुन् भने संगीत दीपक शर्माको एरेन्ज उदय राज पौडेल को सुन्न सकिन्छ
म्युजिक भिडियो निर्देशक शान थापाले निर्दशन गरेको भिडियोमा अर्जुन तिवारीको छायांकन ,सुप्रिम पराजुलीको सम्पादन,सरिता प्रजापतिको मेकअप , राजिव समरको कोरियोग्राफी र अनुस्का डिसीको ड्रेस देख्न सकिन्छ । म्युजिक भिडियोलाई गीतकार प्रदिप चापागाईको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























