मनोरञ्जन
नायिका प्रियंका कार्की बनिन् आमा
०

काठमाडौं, असोज ६-
नायिका प्रियंका कार्कीले छोरीलाई जन्म दिएकी छिन् ।
प्रियंकाले यो सुन्दर संसारमा छोरी आयंका कार्कीलाई स्वागत छ भनेर लेखेकी छिन् । प्रियंकाले आफ्नो सामाजिक संजालमा तस्वीर पोष्ट गर्दै आफू आमा बनेको उल्लेख गरेकी हुन् । तस्वीरमा प्रियंका र आयुष्मान देशराज जोशी खुशी देखिएका छन् ।
नायिका प्रियंका र नायक आयुष्मान देशराज जोशीले वि.सं २०७६ साल फागुण १६ गते बिबाह गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























