Breaking News
संशोधन गरेरै भएपनि एमसीसी पारित गरिन्छः प्रचण्ड
०

जनकपुरधाम,असोज २-
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संशोधन गरी एमसीसी पारित गरिने बताएका छन् । शनिबार जनकपुरधाममा आयोजित प्रशिक्षण कार्यक्रमबाट काठमाडौं फर्कने क्रममा उनले केही बुँदा संशोधन गरी अमेरिकी सहयोग परियोजना एमसीसी संसद्बाट पारित हुने बताएका हुन् ।
बिनासंशोधन एमसीसी पारित गर्न नहुने धारणा उनले राखे ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























