मनोरञ्जन

काठमाडौंका सिनेमा हलहरु भोलीबाट संचालन गर्न दिने निर्णय

Banner

काठमाडौं,भदौं १६-

वैशाखको पहिलो साताबाट बन्द रहेका काठमाडौं उपत्यकाका सिनेमा हलहरु भोलीबाट संचालन गर्न दिने निर्णय जिल्ला प्रशासन कार्यलयले गरेको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले चलचित्र घरहरु संचालन गर्न दिने निर्णय गरेको हो ।

सुरक्षा मापदण्ड अपनाएर चलचित्र भवनहरु खोल्ने दिने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जानकारी दिए । उनका अनुसार, हलहरुले सुरक्षा मापदण्ड पूर्ण रुपमा पालना गर्नुपर्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>