भिडियो

चितवनका विज्ञानलाल श्रेष्ठको ‘त्यो मेरो गाउँ….’ सार्वजनिक (लिरिकल भिडियोसहित)

Banner

चितवन, साउन २०–

थुप्रै गीत लेखिसकेका चितवनका युवा समाजसेवी एवंम व्यवसायी विज्ञानलाल श्रेष्ठले फेरि नयाँ गीत बजारमा ल्याएका छन् ।

‘त्यो मेरो गाउँ सम्झेर’ बोलको नयाँ गीत श्रेष्ठले बजारमा ल्याएका हुन् । स्वंम श्रेष्ठको युट्युवमार्फत लिरिकल भिडियो सार्वजनिक गरिएको हो ।
गीतमा शिरिश विक्रम थापाको स्वर रहेको छ भने उमेश अधिकारीको संगीत रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>