भिडियो

अमेरिकामा रहेका कैलाश घिमिरेको ‘पसिनाले अरब सिँच्दा’ सार्वजनिक

Banner

काठमाडौँ । अमेरिकामा रहेका नेपाली मुलका प्राध्यापक कैलाश घिमिरेको ‘पसिनाले अरब सिँच्दा’ बोलको गीत सार्वजनिक भएको छ।
निशान भट्टराईको स्वर रहेको गीतमा वसन्त सापकोटाको संगीत रहेको छ। गीतको शब्द घिमिरेको हो।

विदेशमा काम गर्ने छोरालाई आउने गाँउघरको यादका बारेमा गीतमा उल्लेख छ । मरभुमिमा आफ्नो पसिना परेको तर गाउँमा बारी बाझै रहेको र बाउ आमाले बुढेशकालमा दुःख पाएको आम नेपालीको समस्यलाई घिमिरले शब्दमा उतार्ने प्रयास गरेका छन्।

यसअघि घिमिरेको २०७७ कात्तिकमा पुतली नामक गीत सार्वजनिक भएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>