सूचना-प्रविधि

नेपाल टेलिकमको मोबाइलमा फोन नलाग्ने समस्या हट्यो

Banner

चितवन,असार ९-

नेपाल टेलिकमको मोबाइलमा देखिएको फोन नलाग्ने समस्या हटेको छ। आज बिहानैदेखि देशैभर फोन नलाग्ने समस्या देखिएको थियो। समस्या देखिएपछि टेलिकमले मर्मत थालेको थियो।

टेलिकमका डेपुटी म्यानेजर तिलक शर्माले दिएको जानकारीअनुसार बिहान ६ बजेदेखि साढे ८ बजेसम्म नेटवर्कमा देखिएको समस्या अहिले समाधान गरिसकिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>