भिडियो

इश्वरी बरालको ‘खानदानी छोरी’ सार्वजनिक (भिडियोसहित)

Banner

काठमाडौँ, वैशाख २२–

गायिका इश्वरी बरालको ‘खानदानी छोरी’ सार्वजनिक भएको छ । एकपछि अर्को गीतबाट चर्चा बटुल्दै आएकी गायिका बरालले युवा पुस्तालाई लक्षित गर्दै नयाँ गीत ‘खानदानी छोरी’ बजारमा ल्याएकी हुन् । गीतमा बरालको स्वर र राजेन्द्र भट्ट (मिस्टर आरजे)को र्‍याप रहेको छ ।

टुरिष्ट जंग विकको शब्द रहेको यस गीतमा र्‍यापर भट्टले नै संगीत भरेका छन् । यस गीतसंगै भिडियो पनि निकै आकर्षक बनेको छ । भिडियोमा टिकटक स्टार जुम्ल्याहा दिदीबहिनी इक्षिता, विक्षिता तिवारी र काजी दर्शनको अभिनय रहेको छ । साथै भिडियोमा र्‍यापर भट्टको अभिनय समेत देख्न सकिन्छ ।

भिडियोलाई सान थापाले निर्देशन गरेका छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>