मनोरञ्जन
गायक प्रकाश सपुतलाई कोरोना संक्रमण
०

काठमाडौं, वैशाख १७-
गायक प्रकाश सपुतलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। सपुतले आफ्नो फेसबुक पेजमार्फत आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी गराएका हुन्। उनले काठमाडौं मेडिकल कलेजमा पिसिआर परीक्षण गराएका थिए।
उनले पछिल्लो समय आफूसँग सम्पर्कमा रहेकाहरूलाई पिसिआर परीक्षण गराउन समेत अनुरोध गरेका छन्। उनी अहिले होम आइसोलेसनमा छन्। अहिले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























