मनोरञ्जन
जन्मदिनमा मदनकृष्ण श्रेष्ठको परिवारका पाँचै जनालाई कोरोना
०

काठमाडौं,बैशाख ६-
बरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठसहित परिवारका पाँच सदस्यलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । अभिनेता श्रेष्ठले कोरोना पुष्टि भएपछि आफूहरु घरमै आइसोलेसनमा बसेको बताए । उनीसहित परिवारका अन्य सदस्यलाई कोरोना संक्रमण भएको हो ।
कोरोनाको लक्षण नदेखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको अभिनेता श्रेष्ठले जानकारी दिए । श्रेष्ठको आज जन्मदिन पनि हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























