भिडियो

‘मन ठूलो कि धन’ ? जवाफ लिएर आए स्वरुपराज र समृद्धि (भिडियोसहित)

Banner

चितवन, कार्तिक १५–

‘मन विनाको धन’ गीतका रचनाकार बिराजको शब्द रहेको नयाँ गीत “जून बद्लेर”स्वरुपराज आचार्य र बाल गायिका समृद्धि तिमल्सिनाको सुमधुर स्वरमा सार्वजनिक भएको छ। संगीतकार चक्रपाणि तिमल्सिनाद्वारा संगीतबद्ध गरिएको गीत कुमार थापाले संगीत संयोजन गरेका छन् ।

अकष्टिक नेपाल, नक्सालमा रेकडिङ्गभएको गीतका रेकर्डिस्टराजा बाबु चौधरी हुन् भने ध्वनी सम्पादन तथा तथा मास्टरिङ वरिष्ठ साउण्ड इन्जिनियर प्रकाश मिश्रले गरेका छन् ।

कंगारु क्रियसन्स प्रा।लिको ब्यानरमा तयार भएको म्युजिक भिडियोको निर्देशन तथा सम्पादन रवि लामाले गरेका हुन्।क्यामरामा रक्की रहेका छन्। उक्त गीत संगीतकार चक्रपाणि तिमल्सिनाको आफ्नै युटुब च्यानलबाट सार्वजनिक भएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>