मनोरञ्जन
अधिकारी र कुँवरको गीत ‘मायालु जहिले रिसाउनी’ सार्वजनिक
०

काठमाडौँ, असोज १२-
गायिका समीक्षा अधिकारी र सुदिप कुँवरको स्वरमा रहेको गीत ‘मायालु जहिले रिसाउनी’ को भिडियो सार्वजनिक भएको छ । गीतमा विष्णु नेपालले शब्द रचना गर्नु भएको हो ।
गीतमा सुदिप कुँवरकै संगीत र केशब बडुुको एरेन्ज रहेको छ । कुँवरले निर्देशन गरेको भिडियोमा शेरबहादुरको छायांकन, सुजन बडालको सम्पादन रहेको छ । भिडियोमा बाल कलाकार आरभी अर्यालको पनि अभिनय रहेको छ । भिडियोमा गायिका समीक्षालाई सुदिप कुँवरले फकाइरहेको देख्न सकिन्छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























