मनोरञ्जन

संगीतकार सापकोटाको गीत ‘भेटौंन फन पार्कको गेटैमा’ सार्वजनिक

Banner

चितवन, असोज १०-

संगीतकार बसन्त सापकोटाको नयाँ गीत‘भेटौं न फन पार्कको गेटैमा’ सार्वजनिक भएको छ ।

गीतमा संगीतकार बसन्त सापकोटा र एलिना चौहानको स्वर सुन्न सकिन्छ भने शब्द संगीत सापकोटाकै रहेको छ । गीतलाई एरेन्ज भने कृष्ण विकेले गर्नु भएको हो । रोमान्टिक शैलीको गीतमा सृष्टि खड्का र सुधिर श्रेष्ठ देखिनु भएको छ भने भिडियोलाई निशान घिमिरेले सम्पादन र निर्देशन गर्नु भएको हो । उत्सव दाहालले खिच्नु भएको भिडियोमा अनिता ग्वाछाको मेकअप देख्न सकिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>