मनोरञ्जन

रामकान्त न्यौपानेको ‘ ए झरी’ सार्वजनिक

Banner

गैँडाकोट, असोज ६-

रामकान्त न्यौपानेको प्रस्तुति रहेको गीत ‘ए झरी’ मंगलबार सार्वजनिक भएको छ ।

रोशन सिंह र प्रविशा अधिकारीको स्वरमा रहेको गीतमा रोशन सिंहको उत्कृष्ट शब्दरसंगीत रहेको छ । बिशाल निरौलाको संगीत संयोजनमा तयार भएको गीतको मिक्सिङ कुमार रानाले गर्नु भएको हो ।

चर्चित निर्देशक तथा कोरियोग्राफर विक्रम चौहानले निर्देशन गरेको भिडियोलाई बुद्ध थापाको टिमले छायांकन गरेका हुन् भने सुरेश काफ्लेले ड्रोन खिच्नु भएको हो । लक्ष्मण चौहानले सम्पादन गरेको म्युजिक भिडियोमा रोशन सिंह र आश्मा चौधरीको साथमा दिनेश कायस्थको अभिनय रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>